Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
नेपालको बिजुली लैजान बंगलादेश सक्रिय
September 15, 2024

नेपालको बिजुली लैजान बंगलादेश सक्रिय

काठमाडौँ : राजनीतिक वातावरण संगिल्दै गएपछि बंगलादेशले नेपाल वाट विद्युत् खरिद गर्ने प्रक्रिया सूचारु गर्न प्रस्ताव राखेको छ ।  नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी आफ्नाे मुलुकले चाँडै नै दुई देशबीच विद्युत् खरिद सम्झौता हुने बताएका छन् । नेपालका
पेट्रोलियम पदार्थको मूल्य घट्यो
September 15, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
September 15, 2024

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा
सुनको मूल्य बढेको बढ्यै
September 15, 2024

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। सुनको मूल्यले
डिजिटल पेमेन्ट कमिसनको भ्याटमा प्रम असन्तुष्ट
September 15, 2024

डिजिटल पेमेन्ट कमिसनको भ्याटमा प्रम असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका
हिमाल चढ्न ५२ देशका ३ सय २९ आरोही तयार
September 15, 2024

हिमाल चढ्न ५२ देशका ३ सय २९ आरोही तयार

काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका  अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२