Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
दुर्गम भन्ने ठाँउ छैनः प्रधानमन्त्री ओली
October 27, 2024

दुर्गम भन्ने ठाँउ छैनः प्रधानमन्त्री ओली

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको गतिमा अग्रसर रहिरहेको बताउँदै मुलुकमा दुर्गम भन्ने ठाउँनै नरहेको बताएका छन् । देशभर विकासका लागि आधारभूत पूर्वाधार तयार भइसकेको भन्दै अब त्यस्कै आधारमा समृद्धि हासिल गरिने पनि बताए । आइतबारदेखि राजधानीमा सुरु भएको
हाइगर बस हस्तान्तरण
October 27, 2024

हाइगर बस हस्तान्तरण

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा स्थापित हाइगर बसमा पर्यटन व्यवसायीको आकर्षण देखिएको छ । डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा लोकप्रिय रहँदै आएको हाइगर बसको माग उच्च भएपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् । नेपालमा आक्र्स ग्रुपले
ग्लोबल आइएमई बैंकलाई पुनः अन्तर्राष्टिय अवार्ड
October 27, 2024

ग्लोबल आइएमई बैंकलाई पुनः अन्तर्राष्टिय अवार्ड

काठमाडौः ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका संस्थापक तथा सम्पादकीय निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख
विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्राउन आग्रह
October 26, 2024

विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्राउन आग्रह

काठमाडौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले वासिङ्टनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा
हिउँ खोज्दै हिमालको शिखरतिर हिमचितुवा
October 26, 2024

हिउँ खोज्दै हिमालको शिखरतिर हिमचितुवा

काठमाडौः हिमालमा हिउँको स्वरुप र हिमपातको प्रवृति परिवर्तन हुँदै जाँदा हिमचितुवाको बासस्थान पनि उच्च भाग तिर सर्दै गएको पाइएको छ । जलवायु परिवर्तनका कारण तल्लो क्षेत्रमा हिउँमा परिमाण घट्न थालेपछि हिउँमा रमाउने हिम चितुवा हिउँ खोज्दै हिमाल चढ्न थालेको पाइएको
दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली
October 25, 2024

दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली

काठमाडौः बुटवलका २ उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन वापतको महशुलको किस्ता बुझाएका छन् । किस्ता तिरेपछि विद्युत् आपूर्ति सूचारु गरिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । महशुल तिर्नेमा बुटवल वितरण केन्द्र अन्तरगतका जिबी टेक्सटाइलका २ उद्योग रहेका छन् । ती