Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उर्जा मन्त्रीलाई चेतावनी: आक्रेाश नियन्त्रण गर्न मुस्किल पर्ला
October 28, 2024

उर्जा मन्त्रीलाई चेतावनी: आक्रेाश नियन्त्रण गर्न मुस्किल पर्ला

काठमाडैां। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिक गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत
प्राधिकरणमा वारुदविहीन बन्दुक पडकाउँदै ऊर्जा मन्त्री
October 28, 2024

प्राधिकरणमा वारुदविहीन बन्दुक पडकाउँदै ऊर्जा मन्त्री

विवाद र समस्यालाई हतियार बनाएर प्राधिकरणको नेतृत्व हल्लाउने प्रयासमा रहेका ऊर्जा जलस्रोत तथाँ सिँचाइ मन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका विभागीय प्रमुखलाई सचिवालयमार्फत हस्तक्षेपको प्रयास सुरु गरेका छन् । दशैको मुखमा प्राधिकरणका कर्मचारीको सरुवादेखि ठेक्का पट्टा सम्मका आन्तरिक विवरण मागेका
 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन
October 28, 2024

 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन

काठमाण्डौं; नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले  उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादबारे सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा
तीन उद्योगले बक्यौता बुझाए
October 28, 2024

तीन उद्योगले बक्यौता बुझाए

काठमाडौं तीन उद्योगले बक्यौता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले लाइन जोडिदिएको छ । प्राधिकरण उच्च स्रोतका अनुसार ठूलो बक्यौता रहेका उद्योगहरु समेत किस्ताबन्दीमा तिर्न तयार हुन थालेका छन् । ‘सर्वोत्तम सिमेन्टले पहिलो किस्ता बुझाएको छ । २८ किस्तामा बुझाउन तयार भएको
थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध
October 28, 2024

थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट
उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ
October 27, 2024

उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ

काठमाडौः डेडिकेटेड र ट्रंकलाईन वापतको महशुल विवादमा विद्युत् लाईन काटिएका उद्योगीले आफुलाई राज्य संरचनाले प्रताडित गरेको बताएका छन् । आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल विध्युत प्राधिकरणले उद्योगमा लाईन काटेर प्रतिडित गर्दा तनाब झेल्नु परेको बताएका हुन् । पत्रकार सम्मेलनमा