Back To Top

1785 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
राष्ट्र बैंकले  आज फेरि ५० अर्ब रुपैयाँ तान्ने
November 17, 2024

राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंकले २१ दिनका लागि
क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने
November 17, 2024

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुन: सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् । बर्दिवासमा सम्पन्न
११९ मेगावाट विद्युत् उत्पादनको लाइसेन्स जारी
November 17, 2024

११९ मेगावाट विद्युत् उत्पादनको लाइसेन्स जारी

काठमाडौंः विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बायु ऊर्जा सहित १० आयोजनाको सर्वेक्षण लाईसेन्स जारी गरेको छ । विभागले यो अवधिमा १० मेगावाटको वायु ऊर्जा आयोजनाको पनि अनुमति दिएको छ । जुन नेपालका लागि पहिलो र ठूलो
नबिललाई आठौँ पटक उत्कृष्ट करदाता बैंकको सम्मान
November 17, 2024

नबिललाई आठौँ पटक उत्कृष्ट करदाता बैंकको सम्मान

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा
नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता
November 16, 2024

नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २)८१ का अवसरमा शनिबार अर्थमन्त्री विष्ण पौडेलले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । आर्थिक बर्ष २०७९÷८० मा सबैभन्दा बढी कर बुझाउने कम्पनीको
नेपाल बंगलादेश विद्युत् व्यापारमा भारतले दियो प्रचण्डलाई जस
November 15, 2024

नेपाल बंगलादेश विद्युत् व्यापारमा भारतले दियो प्रचण्डलाई जस

काठमाडौंः भारत सरकारले नेपालको बिजुली भारतीय प्रशारणसञ्जाल हुँदै बंगलादेशसम्म निर्यात भएकोमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जश दिएको छ । नेपाल भारत बंगलादेशका ऊर्जा मन्त्री संयुक्त रुपमा ग्रिडमा विद्युत् प्रवाहको सुभारम्भ लगत्तै भारतको विदेशमन्त्रालयले जारी गरको पे्रस नोटमा प्रचण्डको भूमिकालाई