Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बाघ र वन धेरै भयोः प्रधानमन्त्री ओली
December 27, 2024

बाघ र वन धेरै भयोः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका नाममा नेपालले अनावश्यक भार बोक्नु परिरहेको भन्दै यसलाई न्यायोचित र मुलुकको हित अनुकुल बनाउनु पर्ने धारणा राखेका छन् । बिहीबार कोप सम्मेलन समिक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा रखेका
सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव
December 26, 2024

सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव

चितवन: सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो । आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक
शुक्रबारदेखि बादल, वर्षा र हिउँ
December 26, 2024

शुक्रबारदेखि बादल, वर्षा र हिउँ

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले  शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा
December 25, 2024

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा

काठमाडौं नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलार्य समस्याग्रहस्त संस्थाका रुपमा राखिएको केन्द्रीय बैंकले जनाएको छ । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय
सिद्धबाबाको तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’
December 25, 2024

सिद्धबाबाको तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो
भत्किएको ८८औ दिनमा मुर्झायो माथिल्लो तामाकोशी
December 24, 2024

भत्किएको ८८औ दिनमा मुर्झायो माथिल्लो तामाकोशी

काठमाडौं . नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८