Back To Top

1785 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा
December 7, 2024

काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।
नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ
December 7, 2024

नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ

हरित सवारी र नेपालको भविष्य यमुना श्रेष्ठ प्रवन्ध निर्देशक,साइमेक्स इंक विश्वभर तापक्रम वृद्धि चिन्ताको विषय बनेको छ । विकासोन्मुख मुलुकदेखि विकसित सबैखाले देश जलवायु परिवर्तनको असरको शिकार बनेका छन् । बढ्दो वातावरणीय प्रदूषणले हावामा रहेको ग्रीनहाउस ग्यासको स्तरमा वृद्धि भइरहेको
‘हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग’
December 7, 2024

‘हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए ।
स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल 
December 7, 2024

स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल 

काठमाडौं । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा
प्रधानमन्त्रीको चीन भ्रमण सफलः अध्यक्ष ढकाल
December 7, 2024

प्रधानमन्त्रीको चीन भ्रमण सफलः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया
उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान
December 6, 2024

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित