Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सुनको भाउ आज हाल सम्मको उच्च
March 19, 2025

सुनको भाउ आज हाल सम्मको उच्च

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड राखकाे सुनले आज फेरि नयाँ रेकर्ड राखेकाे हाे। सुन आज हाल सम्मको उच्च मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था
March 19, 2025

विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था

काठमाडौँ । सरकारले मनसुनजन्य विपतमा परी कुनै नागरिक वेपत्ता भएमा त्यस्ता नागरिकका परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत फागुनमा मन्त्रिपरिष्दले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।  विस २०८० असार २ गतेको
छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु
March 19, 2025

छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु

पोखरा: चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो । यसैबिच छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत आज व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल
लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित
March 18, 2025

लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित

विराटनगर भारतले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म विद्युत् निर्यात पूर्ण रुपमा कटौति गर्न थालेपछि विराटनगर क्षेत्रका उद्योगीहरु लोडसेडिङ हुने डरले ससंकित भएका छन् । भारतले राती बिजुली नदिँदा औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी
माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द
March 18, 2025

माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द

खोटाङ: जिल्लाको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन
क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड
March 18, 2025

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आइपीओ