Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’
March 22, 2025

‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि
दुई उद्योगले तिरे विद्युत बक्यौताको किस्ता
March 21, 2025

दुई उद्योगले तिरे विद्युत बक्यौताको किस्ता

काठमाडौं । नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३  करोड ७९ लाख  रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार
बारा–ढल्केबर खण्ड प्रसारणलाइन निर्माण सम्पन्न
March 21, 2025

बारा–ढल्केबर खण्ड प्रसारणलाइन निर्माण सम्पन्न

काठमाडौं देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न आग्रह
March 21, 2025

औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न आग्रह

काठमाडौं । औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पछिल्लो समय
ऊर्जामन्त्रीप्रति सत्तारुढ सांसदको असन्तुष्टि
March 20, 2025

ऊर्जामन्त्रीप्रति सत्तारुढ सांसदको असन्तुष्टि

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बुधबार राष्ट्रिय सभामा दिएको अभिव्यक्ति प्रति सत्तरुढ दलका सांसदले आशंका गरेका छन् । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा पुनः लोडसेडिङ हुने विषयको यथार्थ बाहिर ल्याउन माग गरेका छन् । बुधबार राष्ट्रियसभा बैठकमा ऊर्जामन्त्री
पाँचसय उद्यमीलाई स्टार्टअप कर्जा:प्रधानमन्त्री
March 20, 2025

पाँचसय उद्यमीलाई स्टार्टअप कर्जा:प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा