Back To Top

1787 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता
March 16, 2025

मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु
‘वन डढेलोले जैविक विविधतामा खतरा’
March 16, 2025

‘वन डढेलोले जैविक विविधतामा खतरा’

काठमाडौ, नेपालमा चुनौतिपूर्ण बन्दै गएको वन डढेकोका कारण उच्च कार्बन उत्सर्जनका साथै जैविक विविधतामै संकट आउने खतरा रहेको एक अध्ययनले देखाएको छ । इन्फर्मेशन जियोग्राफी नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण डढेलोको बढदो र गम्भीर जोखिममा छन्।
नेप्से सिइओका लागि ५ जनाको नाम सार्वजनिक
March 16, 2025

नेप्से सिइओका लागि ५ जनाको नाम सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ । छनोट सिफारिस समितिले सो नाम सार्वजनिक गरेको हो । गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी
वैदेशिक लगानी प्रतिबद्धता उच्च
March 16, 2025

वैदेशिक लगानी प्रतिबद्धता उच्च

काठमाडौँ। गएको फागुनमा ४० परियोजनामार्फत करिब १८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार फागुनमा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यो अहिलेसम्मकै उच्च लगानी
नागरिक लगानी कोषको वार्षिकोत्सवमा प्रभातफेरी
March 15, 2025

नागरिक लगानी कोषको वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता
आज यी स्थानमा काटिंदैछ बिजुलीको लाइन
March 15, 2025

आज यी स्थानमा काटिंदैछ बिजुलीको लाइन

  काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत