Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
July 5, 2025

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना
डिजिटल व्यापार र लगानीमा सहकार्यको आग्रह 
July 5, 2025

डिजिटल व्यापार र लगानीमा सहकार्यको आग्रह 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन् । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उनले नेपालमा सूचना प्रविधि, ई–गभर्नेन्स,
नयाँ सरकारी कर्मचारीले पेन्सन, उपदान नपाउने
July 4, 2025

नयाँ सरकारी कर्मचारीले पेन्सन, उपदान नपाउने

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन नपाउने भएका छन् । सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै
विदेशी चराको पर्यटकीय गन्तब्य कान्ति ताल
July 4, 2025

विदेशी चराको पर्यटकीय गन्तब्य कान्ति ताल

बाँके । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगन्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न
थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
July 4, 2025

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै
इप्पान पावर समिट असोज १ र २ गते
July 3, 2025

इप्पान पावर समिट असोज १ र २ गते

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असोज १ र २ गते ‘पावर समिट–२०२५’ आयोजना गर्ने भएको छ । इप्पानले ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ पावर समिट आयोजना गर्न लागेको हो । बिहीबार