Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक
July 15, 2025

बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा
July 15, 2025

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानविन गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाविरुद्ध उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताए । समितिको सदस्यमा कपिल ओली
विद्युत् नियमन आयोगले ल्यायो आउदो आवका योजना
July 14, 2025

विद्युत् नियमन आयोगले ल्यायो आउदो आवका योजना

काठमाडौं : विद्युत नियमन आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। आयोगको २७९ औं बैठकबाट पारित उक्त कार्यक्रम आयोग अध्यक्ष डा. रामप्रसाद धितालले प्रस्तुत गरेका हुन् । आयोगले आगामी वर्षका लागि उत्पादन, प्रसारण,
बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड
July 14, 2025

बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरे
मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा
July 14, 2025

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ
बाँध घटाएर बन्ने भयो बेतन कर्णाली
July 14, 2025

बाँध घटाएर बन्ने भयो बेतन कर्णाली

काठमाडौँ, भारतीय लगानीको जीएमआर अप्पर कर्णाली हाइड्रो पावर कम्पनीसँग समझदारी भएपछि अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको समेत लगानीमा यो आयोजना बनाउने गरी २०७४ सालमै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी