August 26, 2026
भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति
काठमाडौँ : तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका
- 52
- 0
- 0