Back To Top

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा थप बाढी आउने खतरा : चीन
August 26, 2026

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा थप बाढी आउने खतरा : चीन

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम
विद्युत्‌गृह तथा  सबस्टेसनहरु ध्वस्त
August 26, 2026

विद्युत्‌गृह तथा सबस्टेसनहरु ध्वस्त

भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ । अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन ।
भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति
August 26, 2026

भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति

काठमाडौँ : तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका