
June 25, 2025
५६ जिल्ला बाढीको सतर्कता सूचीमा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै
- 67
- 0
- 0