Back To Top

वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ
August 25, 2025

वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ

वीरगञ्ज । गत शुक्रबारदेखि देखा परेको हैजा संक्रमण वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै फैलिएको छ ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेका छन् । उनका अनुसार सोमबार बिहानसम्म थप ८
जलवायु परिवर्तन मानव सभ्यताको संकट
August 18, 2025

जलवायु परिवर्तन मानव सभ्यताको संकट

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएको टिप्पणी गरेकि छन् । यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको उनले बताएकी छन् । हिन्दकुश हिमालय
मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला
August 15, 2025

मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला

काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। उनीहरूलाई जनही ८
पेन्सन योजनामा नेरुडे र उपकार लघुवित्त
August 13, 2025

पेन्सन योजनामा नेरुडे र उपकार लघुवित्त

काठमाडौं नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी छन् भने उपकार लघुवित्तमा एकसय
महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ
August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

  दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् । बैंकले
एनपीएल अक्सनः उच्चतम मूल्य १५ लाख
August 10, 2025

एनपीएल अक्सनः उच्चतम मूल्य १५ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनबाट कुल ३७ क्रिकेटर अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने आठ टोलीले उनीहरुलाई अनुबन्ध गरेको हो । दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा