
September 4, 2025
रोपाई सकिएपछि बल्ल आइपुग्यो मल
काठमाडौ । मुलुक भर धान रोपाइ सम्पन्न भइसकेपछि बल्ल सरकारले धानका लागि मल भित्राउँदै छ । साल्ट टेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कृषि सामग्री कम्पनी लिमिटेडले दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्राएका हुन्
- 54
- 0
- 0