November 25, 2024
अंगदाताका परिवारलाई २ लाख नगद
काठमाडौं: जीवन पर्यान्त जलेर जान मानव शरिरका प्रत्यारोपण योग्य अँगहरु दान दिने हो भने सरकारले त्यस्ता दाताका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई
- 178
- 0
- 0