Back To Top

खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय
May 23, 2025

खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय

काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवदेन क्रमिक कार्यान्वयन गर्न समयसिमा सहितको कार्ययोजना तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको उक्त कार्ययोजना अनुसार आयोगले दिएको सुझावहरु विभिन्न चरणमा अधिकतम तीन वर्षभित्र
बालेनका दाहिने हात राजुनाथलाई सोधियो स्पस्टीकरण
May 20, 2025

बालेनका दाहिने हात राजुनाथलाई सोधियो स्पस्टीकरण

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका दाहिने हात मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । गुरागाईंले गत चैत २१ गते आफूं कार्यालयमा हाजिर हुन जाँदा विभिन्न तरिकाले
‘लोडसेडिङ गर्न कांग्रेसको योजनावद्ध काम’
May 18, 2025

‘लोडसेडिङ गर्न कांग्रेसको योजनावद्ध काम’

काठमाडौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लोडसेडिङ गर्न कांग्रेसले योजनावद्धरुपमा काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । उनले यसका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गरेको
‘सहायता रोकिँदा मातृ शिशु स्वास्थ्य जोखीममा’
May 18, 2025

‘सहायता रोकिँदा मातृ शिशु स्वास्थ्य जोखीममा’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा विश्व
महेन्द्र र बीपी राजमार्ग अवरुद्ध
May 13, 2025

महेन्द्र र बीपी राजमार्ग अवरुद्ध

काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए
अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता
May 12, 2025

अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता

काठमाडौैं। अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ- अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड