Back To Top

इजरायली सेनाले भन्यो: रहेनन विपिन
October 13, 2025

इजरायली सेनाले भन्यो: रहेनन विपिन

काठमाडौं । इजरायली सेनाका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेकोे बताएका छन् । इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितलाई र त्यसपछि परिवारका सदस्यलाई
डा. सन्दुक रुइत सरकारमा नआउने
September 16, 2025

डा. सन्दुक रुइत सरकारमा नआउने

काठमाडौं जेन जी आन्दोलन पश्चात नवगठित सरकारमा सहभागी हुन नेत्र चिकित्सक सन्दुक रुइतले अनिच्छा देखाएका छन् । मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको
आन्देालनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा
September 14, 2025

आन्देालनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्बाट सो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द
September 10, 2025

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ
अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह
September 10, 2025

अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ ।  त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे
जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन
September 9, 2025

जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन

काठमाडौं : देशभर २८ वर्ष मुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले तीव्र आपत्ति जनाएको छ। सोमबार भएको प्रदर्शनका क्रममा १९ जना किशोर-किशोरीको ज्यान जानुका साथै सयौं घाइते र अंगभंग भएको घटनालाई