Back To Top

सडकमा आइपुग्यो नेपाली जेन-जी
September 8, 2025

सडकमा आइपुग्यो नेपाली जेन-जी

काठमाडौं । ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता,भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा देशभरका सडकमा उत्रिँदैछन् । भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न एजेन्डासहित बिद्यार्थीहरु बिहानैदेखि राजधानीकेा माइतीघर बुटवल, पेाखरालगायत स्थानमा सडकमा उत्रिएका
मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा
September 2, 2025

मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा

काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट सोमबार राष्ट्रिय विद्युत् ग्रिडमा जडान गरिएको छ। आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट मात्र ग्रिडमा पठाइएको हो भने
१२ सयले बढ्दा सुनले काट्यो २ लाखको नेटो
August 29, 2025

१२ सयले बढ्दा सुनले काट्यो २ लाखको नेटो

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण
लुम्बिनीका ६३ उद्योग हटाउन सर्बोच्चको परमादेश
August 28, 2025

लुम्बिनीका ६३ उद्योग हटाउन सर्बोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटरको दायरामा सञ्चालित भएका उद्योगहरु २ वर्षभित्र स्थानान्तरण गर्ने फैसला सुनाएको छ ।  सर्वोच्च अदालतले लुम्बिनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि लुम्बिनीको निश्चित क्षेत्रभित्रका उद्योग स्थानान्तरण गर्न परमादेश जारी गरेको  हो
‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’
August 27, 2025

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’

काठमाडौँ। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनशिंह लालचन आजकाल आफूले नखाएको ऋण तिर्नु परेको गुनासो गर्दै राजधानीका ठूला बडालाई गुनासो गर्दै हिडेका छन् । खासमा यो गुनासो उनको व्यक्तिगत होइन । नखाएको ऋण तिर्नु पर्ने वाध्यता उनलाई मात्र परिरहेको छैन ।
  • 924
  • 0
  • 0
श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान
August 24, 2025

श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान

लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा आफ्नो सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै