Back To Top

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती
May 2, 2025

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था
हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात
April 24, 2025

हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात

काठमाडौं । वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा चेतावनी दिएका छन् कि एसियाको हिन्दुकुश—हिमालय पर्वत शृङ्खलामा हिउँपात २३ वर्षमा सबैभन्दा कम भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनले ूहिन्दुकुश—हिमालय क्षेत्रमा मौसमी हिउको मात्रमा ठूलो
विद्युत आयोजनाको आईपीओ बिजुली बलेपछि मात्रै
April 13, 2025

विद्युत आयोजनाको आईपीओ बिजुली बलेपछि मात्रै

काठमाडौं । जलविद्युत् आयोजनाको लागतमा चलखेल हुने, शेयरबजारमा छिट्टै आइपीओ ल्याएर जनताको धन फसाउने तथा जनतालाई शेयर भिडाएर प्रवर्दक भाग्ने जस्ता आरोपका बीचमा जलविद्युत् आयोजनाको शेयर जारी गर्ने प्रकृयामा थप कडाइ गर्न सझुाव आएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव
म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी
April 10, 2025

म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न
निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल
April 10, 2025

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल

काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को
सरकारको राजश्व भन्दा धेरै आउँछ  रेमिट्यान्स
April 10, 2025

सरकारको राजश्व भन्दा धेरै आउँछ रेमिट्यान्स

काठमाडौं नेपाल भित्रने रेमिट्यान्स मुलकभर संकलन हुने राजश्व तथा अन्य आयको हिस्साभन्दा धेरै देखिएको छ । नेपाल राष्ट्रबैंकले विहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको