Back To Top

‘ठूला आयोजना बनाउन वैकल्पिक विकास वित्त’
July 15, 2025

‘ठूला आयोजना बनाउन वैकल्पिक विकास वित्त’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग, सुरुङ मार्ग, ऊर्जा, औद्योगिक पूर्वाधार लगायतका ठूला आयोजना निर्माणका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालन गर्ने स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राष्ट्रिय विकासमा योगदान
सेतीखोला क्यासकेडमा जुट्यो लगानी
July 8, 2025

सेतीखोला क्यासकेडमा जुट्यो लगानी

काठमाडौं  । सेतिखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन संझौता भएको छ । ९.८ मेगावाटको उक्ता आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)को अगुवाईमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं.३३ र
सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
July 6, 2025

सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाइने बताएका छन्। पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजनाको टनेल निर्माण
‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’
June 30, 2025

‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’

सेभिया । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री
हुम्ला अब टाढा छैन : प्रधानमन्त्री ओली
June 27, 2025

हुम्ला अब टाढा छैन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका
‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’
June 26, 2025

‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’

निङ्बो (चीन), ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय