Back To Top

रोपाई सकिएपछि बल्ल आइपुग्यो मल
September 4, 2025

रोपाई सकिएपछि बल्ल आइपुग्यो मल

काठमाडौ । मुलुक भर धान रोपाइ सम्पन्न भइसकेपछि बल्ल सरकारले धानका लागि मल भित्राउँदै छ । साल्ट टेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कृषि सामग्री कम्पनी लिमिटेडले दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्राएका हुन्
पक्राउ परे ७७ वर्षीय मिटरब्याजी विनोद
September 3, 2025

पक्राउ परे ७७ वर्षीय मिटरब्याजी विनोद

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा पैसा र सुन बरामद गरेको छ । मंगलबार दिउँसो करिब तीन घण्टा चलेको अपरेशनमा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी नगद र करिब दुई किलो सुनका गरगहना बरामद गरेको
भदौ ३० गतेदेखि सुपथ मूल्य पसल
September 3, 2025

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल

काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपश्चात खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशैभर सुपथ
१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास
September 2, 2025

१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास

काठमाडौ । गएको तीन दिन देखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा ढुवानीको क्रममा रहेको स्याउ नष्ट हुने जोखीम बढेको छ । कालीकोटको शुभकालिका गाउँपालिकाको गगने खोलामा पहिरो खसेको पहिरो हटाउन  नसक्दा पुरै राजमार्गको आवगमन अवरुद्ध भएको छ । यात्रुहरु तथा सवारीचालकहरु
‘विकास विरोधीलाई निस्तेज गर्न अत्यावश्यक’
September 1, 2025

‘विकास विरोधीलाई निस्तेज गर्न अत्यावश्यक’

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले देशको विकास–निर्माणलाई अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, स्टे अर्ड लिने प्रवृत्तिलाई कानूनी रूपमा निस्तेज गर्न जरुरी भएको बताएका छन् । उनका अनुसार विकास विरोधी र देश विरोधी गतिविधिले मुद्दालाई लामो समयसम्म
दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने
August 31, 2025

दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने

काठमाडौ । यस वर्ष पनि दशैंमा नयाँ नोट नदिइने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएका नोट पर्याप्त रहेकाले तीनै नोट पुनः प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी छ । नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै