Back To Top

सोमबारसम्म पदयात्रामा नजान आग्रह
October 4, 2025

सोमबारसम्म पदयात्रामा नजान आग्रह

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । यो समयमा भारी वर्षा हुने प्रक्षेपण गरिएकोले जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ
यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर
October 3, 2025

यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।
बालिनाली जोगाउन कषि मौसम सल्लाह बुलेटिन जारी
October 2, 2025

बालिनाली जोगाउन कषि मौसम सल्लाह बुलेटिन जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।   जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र
गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ
October 1, 2025

गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी
यस्तो छ विदेशी मुद्राको विनिमय दर
October 1, 2025

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ
घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला
September 22, 2025

घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला

काठमाडौँ। यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । रुट परमिट खुला