Back To Top

एनएमबीले ल्यायो ‘नेक्स्ट जेन बैंकिङ लिर्डस स्कलरसिप’
September 26, 2024

एनएमबीले ल्यायो ‘नेक्स्ट जेन बैंकिङ लिर्डस स्कलरसिप’

काठमाडौः बैंकिङ क्षेत्रमा भविश्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित एनएमबी बैंकले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौ विश्व विद्यालयसँग सहकार्यमा एनएमबी नेक्ट जेन बैंकिङ लिडर्स स्कलरसिप घोषणा गरेको हो । बैंकका अनुसार सो विश्वविद्यालयमा अध्ययन गर्ने जेहन्दार
साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल
September 23, 2024

साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल

थाइल्याण्ड: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूका साना र मझौला उद्योगले विकसित र सम्पन्न मुलुक मार्फत थप सुविधा तथा सहुलियत पाउनु पर्ने बताएका छन् । विकासोन्मुख मुलुकका यस्तो उद्यमशीलताले त्यहाँको अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गरिरहेको
सुन तोलामा चार सयले बढ्यो
September 23, 2024

सुन तोलामा चार सयले बढ्यो

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुनको
सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय
September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

काठमाडौ: सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
September 15, 2024

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा
सुनको मूल्य बढेको बढ्यै
September 15, 2024

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। सुनको मूल्यले