Back To Top

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक
October 8, 2025

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेकलाई निरन्तरता दिएको छ । आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला २  हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी
सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट
October 8, 2025

सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट

काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो
साढे सात हजारले बढ्यो सुनको भाउ
October 5, 2025

साढे सात हजारले बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य ७ हजार ४ सय रूपैयाँले बढेको छ। दसैंअघिको तुलनामा सुन प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले दसैंअघि २ लाख २३ हजार २ सय रूपैयाँ मूल्य
सोमबारसम्म पदयात्रामा नजान आग्रह
October 4, 2025

सोमबारसम्म पदयात्रामा नजान आग्रह

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । यो समयमा भारी वर्षा हुने प्रक्षेपण गरिएकोले जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ
यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर
October 3, 2025

यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।
बालिनाली जोगाउन कषि मौसम सल्लाह बुलेटिन जारी
October 2, 2025

बालिनाली जोगाउन कषि मौसम सल्लाह बुलेटिन जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।   जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र