Back To Top

बुटवल–लमही प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु
January 2, 2026

बुटवल–लमही प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माण कार्य अघि बढाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले वातावरण संरक्षण
रानी जमरा कुलरिया सिँचाइको नहर विस्तार गर्न बोलपत्र आह्वान
January 1, 2026

रानी जमरा कुलरिया सिँचाइको नहर विस्तार गर्न बोलपत्र आह्वान

काठमाडौं  :  कैलालीको टिकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको आधुनिकीकरण कार्यक्रमका लागि नहर विस्तार तथा संरचना निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले बुधबार सार्वजिनक सूचना मार्फत यो
आज पनि घट्याे सुनकाे भाउ
January 1, 2026

आज पनि घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।  गत सोमबारदेखि घट्न शुरु गरेकाे सुनले यसदिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला
रुग्ण ठेक्का तोड्नु बाध्यात्मक: घिसिङ
December 30, 2025

रुग्ण ठेक्का तोड्नु बाध्यात्मक: घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले
इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
December 29, 2025

इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

काठमाडौं :  इलाममा गत १८ र १९ असोजमा परेको भारी वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनामा
राष्ट्रियसभा सदस्य बन्न साढे तिन लाखको खर्च सिमा
December 29, 2025

राष्ट्रियसभा सदस्य बन्न साढे तिन लाखको खर्च सिमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार,