Back To Top

खानेतेलले बढायो निर्यातको अंक
February 21, 2025

खानेतेलले बढायो निर्यातको अंक

काठमाडौँ,। चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९
रसुवा बन्दरगाह निर्माण अन्तिम चरणमा
February 20, 2025

रसुवा बन्दरगाह निर्माण अन्तिम चरणमा

काठमाडौँ, फागुन ८ गते । उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष
आगामी आवका लागि १९ खर्ब रुपैयाँको बजेट सीमा
February 19, 2025

आगामी आवका लागि १९ खर्ब रुपैयाँको बजेट सीमा

काठमाडौ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयलाई मङ्गलबार राष्ट्रिय स्रोतको प्रारम्भिक प्रतिवेदन–२०८१ पेस गर्दै आयोगले सो बराबरको बजेट सीमा तोकेको हो । अध्यादेशमार्फत संशोधन
बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
February 18, 2025

बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न आज मंगलबार पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत माघ १५ गते
छ महिनामा  भित्रिए १३ अर्बको ईभी
January 29, 2025

छ महिनामा भित्रिए १३ अर्बको ईभी

काठमाडौं । यही आर्थिक वर्षको पहिलो छ महिनामा १३ अर्ब १० करोडभन्दा बढीका चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी)को आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपालमा १३ अर्ब १० करोड ८० लाख ६७ हजार रुपैयाँका चारपाङ्ग्रे
६ महिनामा उठ्येा ५ खर्ब ५९ अर्ब राजस्व
January 14, 2025

६ महिनामा उठ्येा ५ खर्ब ५९ अर्ब राजस्व

काठमाडौं, चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले जनाएकेा छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म