Back To Top

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति
January 27, 2026

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

काठमाडौ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र
सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार
January 25, 2026

सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार

काठमाडौं । सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो । यसअघि
बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा  स्वीकृत
January 17, 2026

बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगबाट उक्त जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत भएको हो । निवर्तमान उर्जा जलस्रोत तथा
पहिलो त्रैमासमा ३.०२प्रतिशतको आर्थिक वृद्धि
January 16, 2026

पहिलो त्रैमासमा ३.०२प्रतिशतको आर्थिक वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार पहिलो त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै मौसमी प्रभाव नरहेको अवस्थामा सो बराबरको
वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर
January 14, 2026

वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर

काठमाडौँ : माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको अन्तिम दिन आज बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  पुस महिनाको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती
ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन बन्ने
January 13, 2026

ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन बन्ने

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा–तीनपिप्ले खण्डमा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । उक्त प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) को तयारी गरेको जनाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री–बी हब