Back To Top

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेस
April 25, 2025

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रस्तुत भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक पेस गरेका हुन् । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्नका लागि रू एक खर्ब बराबरको अधिकृत
नेपालमा एमसीसीको प्रशारणलाईन परियोजना जारी रहने संकेत
April 25, 2025

नेपालमा एमसीसीको प्रशारणलाईन परियोजना जारी रहने संकेत

काठमाडौ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालसहित ४ वटा देशमा सहायता कार्यक्रम तत्काल बन्द नगर्ने संकेत गरेको छ। अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएर आएपछि उनका विश्वासपात्र एलोन मस्क नेतृत्वको सरकारी दक्षता विभागले नेपालसहित चार
वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा
April 25, 2025

वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा

सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरूद्ध वन मुद्दा दर्ता भएको छ । उनीहरूसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन
महशुल विवादमा पुनरावेदनमा गएनन् उद्योगी
April 25, 2025

महशुल विवादमा पुनरावेदनमा गएनन् उद्योगी

काठमाडौ । डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणको पुनराबलोकनमा समितिमा आवदेन गरेका छ्रैनन् । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएलगत्तै गत चैत ३० गते सम्बन्धित उद्योगी र प्राधिकरणबिच बैठक बसेको थियो
दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता
April 22, 2025

दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि  सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता भएको हो ।
दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द?
April 21, 2025

दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द?

काठमाडौं । रितपूर्वक दर्ता नभए बन्द गराइदिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको चेतावनी वावजुत् पनि नेपालमा सञ्चालित सामाजिक सञ्जाल दर्ता हुन आएनन् । सरकारले यही बैशाख ७ गते आइतबारसम्मकाे समय दिएर सामाजिक सञ्जालाई सूचिकृत हुन समय दिएको थियो । सूचना