Back To Top

कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर
February 13, 2026

कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर

काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।  अर्घाखाँचीको पाणिनी (८३.८४) सहित रुकुम
बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक
February 10, 2026

बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो । सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसक्ने निष्कर्षसहित खर्चको
आगामी बजेट निर्माणका लागि छलफल सुरु
February 9, 2026

आगामी बजेट निर्माणका लागि छलफल सुरु

काठमाडौं: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक छलफल सुरु गरेको छ । स्रोतको प्रभावकारी बाँडफाँटका लागि मन्त्रालयले सरोकारवाला निकाय, संवैधानिक आयोग तथा विभिन्न मन्त्रालयसँग परामर्श थालेको हो । यसैक्रममा आइतबार विभिन्न संवैधानिक आयोग र चालू खर्च
आर्थिक गणनामा सार्वजनिक निजी सहकार्यमा जोड
February 3, 2026

आर्थिक गणनामा सार्वजनिक निजी सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य
अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा
February 3, 2026

अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कले देशको अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा रहेको संकेत गरेको छ । पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अधिकांश प्रमुख आर्थिक सूचक सन्तोषजनक देखिएका छन् । वार्षिक
छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च
January 30, 2026

छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक