Back To Top

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
July 4, 2025

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै
१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बाटो खुला
July 3, 2025

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया अगाडी बढाउन बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले यस अघि प्रक्रिया रोक्ने गरी दिएको अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने
नेपालमा आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई आग्रह
July 3, 2025

नेपालमा आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन
पाँच जलविद्युतसँग ग्रीड कनेक्सन सम्झौता
July 2, 2025

पाँच जलविद्युतसँग ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ र एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता
पौडेलले भेटे भारतीय र चिनियाँ केन्द्रीय बैंकका गभर्नर
June 30, 2025

पौडेलले भेटे भारतीय र चिनियाँ केन्द्रीय बैंकका गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन् । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय
३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
June 29, 2025

३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै छ। केन्द्रीय बैंकले आइतबार ६३ दिनका लागि उक्त रकम निक्षेप संकलन गर्न लागेको हो। मौद्रिक व्यवस्थापन विभागका अनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने