Back To Top

पोल भाडा उठाउन विद्युत् प्राधिकरणको पत्राचार
February 5, 2026

पोल भाडा उठाउन विद्युत् प्राधिकरणको पत्राचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट नियमित रूपमा पोल भाडा असुल गर्ने भएको छ । माघ ११ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार विगतको विवादित बक्यौताबाहेक नियमित रूपमा पोल भाडा असुल गर्न ग्राहक
नेप्सेमा रणनीतिक साझेदार ल्याई आफू बाहिरिन सरकारलाई सुझाव
February 4, 2026

नेप्सेमा रणनीतिक साझेदार ल्याई आफू बाहिरिन सरकारलाई सुझाव

विद्यमान नेपाल स्टक एक्सचेन्जलाई नै पुनर्संरचना गरेर अगाडि जान उपयुक्त हुने सुझावसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समितिले नेप्सेबाट सरकार क्रमिक रूपमा बाहिरिने, रणनीतिक साझेदार भित्र्याउने र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बिक्री
परीक्षण उत्पादनको तयारीमा मेवाखोला हाइड्रो
February 2, 2026

परीक्षण उत्पादनको तयारीमा मेवाखोला हाइड्रो

काठमाडाैँ । ताप्लेजुङको मेवा खोलामा निर्माण सम्पन्न भइसकेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाकाे आन्तरिक परीक्षण पुरा गरी उत्पादन परीक्षणकाे तयारीमा रहेकाे छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले परीक्षणका लागि करिब दुई महिना अघि नै निवेदन दिएको हाे
जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब
February 1, 2026

जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार भित्र्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका
बुढीगण्डकी जलविद्युत् अगाडि बढाउन ढकालको आग्रह
January 30, 2026

बुढीगण्डकी जलविद्युत् अगाडि बढाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन
अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल
January 29, 2026

अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल

स्याङ्जा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।   बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन