Back To Top

साइमेक्स इंकले ल्यायो बीवाईडी डल्फिन २०२५’
June 22, 2025

साइमेक्स इंकले ल्यायो बीवाईडी डल्फिन २०२५’

काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक भएको छ । नेपालको लागि बीवाईडीको वितरक साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक गरेको हो । आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक भएको सो गाडीमा उत्कृष्ट फिचरहरू समावेश गरिएको कम्पनी दाबी गरेको छ।
बिमा कम्पनीले अझै दिएनन असोजको बाढीको क्षतिपूर्ति
June 20, 2025

बिमा कम्पनीले अझै दिएनन असोजको बाढीको क्षतिपूर्ति

काठमाडौं । बाढीपहिरो गएको ९ महिना बितिसक्दा पनि निर्जीबन बीमा कम्पनीले गर्ने दाबी भुक्तानी निकै सुस्त भएको छ । गत असोज १० गते आएको बाढीपहिरोपछि बिमितले गरेको माग दाबी अनुसार बीमा कम्पनीले भुक्तानी गरेका छैनन् । प्राधिकरणको तथ्यांकअनुसार १८ वटा
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच समझदारी
June 19, 2025

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई
यूनाइटेड अजोडको लाभांश घोषणा
June 19, 2025

यूनाइटेड अजोडको लाभांश घोषणा

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो । असार ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३
आइएमई पे र खल्तीबीच मर्जर हुने
June 18, 2025

आइएमई पे र खल्तीबीच मर्जर हुने

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीबीच मर्जर हुने भएको छ। मर्जरका लागि राष्ट्र बैंकले अन्तिम  स्वीकृति दिएको छ।  आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात आधिकारिक रूपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहनेछ। यसको  रजिस्टर्ड
नक्कलीका कारण सक्कली महानगर पिडित
June 18, 2025

नक्कलीका कारण सक्कली महानगर पिडित

काठमाडौँ । आफ्नो नाम, रङ र डिजाइनको नक्कल गरी अनाधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै महानगर यातायात प्रालिले आपत्ती जनाएको छ । प्रालिले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारी साधन निर्वाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको