Back To Top

जलवायु विपतले महिलालाई थप चुनौति
February 20, 2026

जलवायु विपतले महिलालाई थप चुनौति

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ । राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री
भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट
February 18, 2026

भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं : ग्लोबल आईएमई बैंक ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अनलाइन भुक्तानी सेवामा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नेपाली विद्यार्थीले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज शुल्क,
आधा उम्मेदवारले खोलेका छैनन् बैङ्क खाता
February 18, 2026

आधा उम्मेदवारले खोलेका छैनन् बैङ्क खाता

काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता
३ वटा बैंकलाई राष्ट्र बैंकको कारबाही
February 16, 2026

३ वटा बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नियामकीय व्यवस्था उल्लंघन गरेपछि नेपाल राष्ट्र बैंकले ३ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले एनआईसी एशिया, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो
‘एनइए एई साथी’ एप ल्याउदैँ विद्युत प्राधिकरण
February 16, 2026

‘एनइए एई साथी’ एप ल्याउदैँ विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ । प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने तयारी गरेको
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
February 16, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ