
June 19, 2025
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई
- 120
- 0
- 0