Back To Top

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।
रोजगारमुलक आयोजनामा लगानी गर्ने एनडीपी को निर्णय
November 1, 2025

रोजगारमुलक आयोजनामा लगानी गर्ने एनडीपी को निर्णय

काठमाडौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै
विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह
October 31, 2025

विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू
वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह
October 31, 2025

वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग परिसंघले डेडिकेटेड ट्रंक लाइन विवाद वार्ता र सम्वादमार्फत् समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।  डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको
लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
October 29, 2025

लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।
हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने
October 27, 2025

हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्  । जेनजी आन्दोलनका क्रममा भएको