Back To Top

अन्ततः फेरि काटियो उद्योगमा बिजुली
October 24, 2024

अन्ततः फेरि काटियो उद्योगमा बिजुली

काठमाडौः दिनभर समाधान निकाल्ने प्रयास विफल भए पछि महशुल विवादमा रहेका उद्योगहरुको विद्युत् आपूर्ति विच्छेद गर्न थालिएको छ । असोज २४को सार्वजनिक सूचना अनुसार महशुल भुक्तान गर्न नआएको भन्दै नेपाल विद्यु्त् प्राधिकरणका सम्बन्धित क्षेत्रीय कार्यालयहरुले आफू मातहतका त्यस्ता उद्योगको विद्युत
फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान
October 24, 2024

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान

काठमाडौ: आज कात्तिक ८ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन महशुल विवादमा महशुल तिर्न दिएको दिएको समय सिमाको अन्तिम दिन । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर आज सम्म रकम
उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री
October 23, 2024

उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री

काठमाडौ: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन विवादमा आफ्नो विनियम अनुसार महशुल नतिरेका उद्योगको लाईन काट्ने सूचनाका बीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उद्योगमा लाईन काट्न नदिइने संकेत गरेका छन् । बुधबार सरकारका १ सय दिनका उपलब्धी सार्वजनिक
उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा
October 23, 2024

उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा

  वर्तमान सरकारले १०० दिन पुरा गरेकेा सन्दरभमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १०० दिनका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेकेा छ । मन्त्री दिपक खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपलब्धिका विवरण सार्वजनिक गरेमा हुन् । सार्वजिक विवरण यस्तेा छ ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर मार्फत सुचारु गरिंदै
October 20, 2024

खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर मार्फत सुचारु गरिंदै

काठमाडौं । गत असेाज १२ र १३केा  अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली  टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा  आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३
अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का
October 19, 2024

अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आज असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम