Back To Top

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
December 7, 2025

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो
सातवटा ग्रिड सबस्टेसन स्वचालित
December 6, 2025

सातवटा ग्रिड सबस्टेसन स्वचालित

काठमाडौं  :  नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली
नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने
December 3, 2025

नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी (२४.२५ मेगावाट) र माथिल्लो तादी खोला (१०.७० मेगावाट) विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।
लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 
November 30, 2025

लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा
तीन जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
November 30, 2025

तीन जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट
विद्युत् वक्यौताको दोस्रो किस्ता तिर्न आग्रह
November 28, 2025

विद्युत् वक्यौताको दोस्रो किस्ता तिर्न आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरुलाई दोस्रो किस्ता तिर्न आग्रह गरेको छ । मंगलबारदेखि प्राधिकरणका वितरण केन्द्रहरुले उद्योगीहरुलाई पत्राचार गरेर दोस्रो किस्ता तिर्न आउन आग्रह गर्न थालेका हुन् । नेपाल विद्युत