May 21, 2025
भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो । गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता
- 204
- 0
- 0