Back To Top

दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण
August 1, 2025

दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities
तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने
August 1, 2025

तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुले एकसाता भित्र व्यवसायिक उत्पादन थाल्ने भएको छ । सोलुखुम्बुमा सोलु हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको पहिलो युनिटको विद्युत् साउन ४ गतेबाट प्रणालीमा जोडिएको हो ।
वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति
July 30, 2025

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति

काठमाडौं । आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नुवाकोटका सहायक प्रमुख
एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने
July 28, 2025

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पारेसन (एमसीसी) को नेपाल कम्प्याक्टले निरन्तरता पाएको छ । अर्थ मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको  व्यहोरा सरोकारवालालाई जानकारी गराइएको जनाएको छ ।
चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु
July 27, 2025

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु

चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर
नेपाल-चिन प्रसारणलाइन बनाउन समझदारी
July 21, 2025

नेपाल-चिन प्रसारणलाइन बनाउन समझदारी

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भयो । रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन