Back To Top

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात
October 7, 2025

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष
विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान
October 7, 2025

विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान

काठमाडौं, ऊर्जा स्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्दको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण
वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित
October 6, 2025

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८
२० जलविद्युत् आयोजनामा क्षति
October 6, 2025

२० जलविद्युत् आयोजनामा क्षति

काठमाडौ । बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै
विद्युतीय संरचना जोगाउन उच्च सतर्कता
October 5, 2025

विद्युतीय संरचना जोगाउन उच्च सतर्कता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै
विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ
September 27, 2025

विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्। आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्। मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत्