Back To Top

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने
Geo
October 1, 2024

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने

काठमाडौ: मनसुनी वायुको प्रभाव अझै वाँकी रहेकाका कारण बुधबार र विहीबार पूर्वी र मध्य नेपालमा अझै पानी पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मँगलबार साँझ जारी गरेको सूचना अनुसार १६ गते बुधबार र १७ गते
बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा
जलवायु परिवर्तनले  खाद्य प्रणालीलाई चुनौति
Geo
September 10, 2024

जलवायु परिवर्तनले खाद्य प्रणालीलाई चुनौति

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् । मंगलवार काठमाडौँमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै आएपनि
शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
Geo
September 6, 2024

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

काठमाडौ, गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ ।
थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला
Geo
August 23, 2024

थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला

मुस्ताङ । १३:४५ बजे मुस्ताङ थासाङ गाउपालिका  २ गुर्सा स्थित बोक्सिखोलामा माथिबाट हिउको ढिस्को खस्दा नदी प्रवाह रेाकिएकेा छ । खेाला थुनिदा पहिरेासमेत गएकेा तर क्षतिकेा विवरण भने प्राप्त भईनसकेकेा शसस्त्र प्रहरी बल मुस्ताङले जनाएकेा छ । खोला थुनिएको जानकारी
वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका
Geo
August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो