
August 31, 2025
रसुवागढीमा खस्यो सुख्खा पहिरो
काठमाडौ । साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ । सुख्खा पहिरोका कारण
- 52
- 0
- 0