January 20, 2025
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइने
काठमाडौं : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । केन्द्रले आगामी माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जनाएको छ । दिवसको पहिलो
- 116
- 0
- 0