Back To Top

जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन
September 9, 2025

जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन

काठमाडौं : देशभर २८ वर्ष मुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले तीव्र आपत्ति जनाएको छ। सोमबार भएको प्रदर्शनका क्रममा १९ जना किशोर-किशोरीको ज्यान जानुका साथै सयौं घाइते र अंगभंग भएको घटनालाई
सडकमा आइपुग्यो नेपाली जेन-जी
September 8, 2025

सडकमा आइपुग्यो नेपाली जेन-जी

काठमाडौं । ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता,भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा देशभरका सडकमा उत्रिँदैछन् । भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न एजेन्डासहित बिद्यार्थीहरु बिहानैदेखि राजधानीकेा माइतीघर बुटवल, पेाखरालगायत स्थानमा सडकमा उत्रिएका
जेन-जी प्रदर्शनमा कुलमानको ऐक्यवद्धता
September 8, 2025

जेन-जी प्रदर्शनमा कुलमानको ऐक्यवद्धता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन-जीले गर्न लागेको प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन
एभरेष्ट बैंकको सीईओमा पुन:  सुदेश खालिङ
September 8, 2025

एभरेष्ट बैंकको सीईओमा पुन: सुदेश खालिङ

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुन: नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुन: सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पहिलाे चार वर्षे कार्यकाल असोज ७ गते
बीमा प्राधिकरणको अध्यक्ष बन्न १४जनाको आवेदन
September 7, 2025

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त
समाजिक सञ्जाल बन्दको विकल्प खोज्न क्यानको माग
September 7, 2025

समाजिक सञ्जाल बन्दको विकल्प खोज्न क्यानको माग

काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने सरकारको निर्णयले नकारात्मक असर श्रृजना गर्न सक्ने भन्दै सचेत रहन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आग्रह गरेको छ । नेपालमा सूचीकरण नभएकै कारण