Back To Top

उद्योगीहरुले वक्यौताको किस्ता तिर्नै पर्छ
November 1, 2025

उद्योगीहरुले वक्यौताको किस्ता तिर्नै पर्छ

–कुलमान घिसिङ ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए । तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन्
आजदेखि मौसममा क्रमिक सुधार हुने
Air
November 1, 2025

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया
विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह
October 31, 2025

विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू
अतिक्रमित सरकारी जग्गा खाली गराउँदै बालेन र कुलमान
October 31, 2025

अतिक्रमित सरकारी जग्गा खाली गराउँदै बालेन र कुलमान

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी
वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह
October 31, 2025

वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग परिसंघले डेडिकेटेड ट्रंक लाइन विवाद वार्ता र सम्वादमार्फत् समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।  डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको
मुग्लिन–नारायणगढ सवारी आवागमन पुनः सुरु
Geo
October 31, 2025

मुग्लिन–नारायणगढ सवारी आवागमन पुनः सुरु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ । केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । माथिबाट