Back To Top

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान
October 7, 2025

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव ९सन् २०२५\२६० मा आर्थिक
१५ अर्ब रुपैयाँको विद्युत् निर्यात
October 7, 2025

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष
विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान
October 7, 2025

विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान

काठमाडौं, ऊर्जा स्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्दको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण
पश्चिम नेपालमा पश्चिमी बायुको समान्य प्रभाव
October 7, 2025

पश्चिम नेपालमा पश्चिमी बायुको समान्य प्रभाव

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश पहाडी भू-भागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा सामान्य बदली
काभ्रेमा विद्युत् लाइन मर्मत जारी
October 7, 2025

काभ्रेमा विद्युत् लाइन मर्मत जारी

काभ्रे : भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि  अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ। प्राधिकरणद्वारा
वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित
October 6, 2025

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८