Back To Top

विकटमा धमाधम दूरसञ्चारको पहुँच विस्तार
November 14, 2025

विकटमा धमाधम दूरसञ्चारको पहुँच विस्तार

काठमाडौँ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहँुच अभिवृद्धि भएको हो । दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तरमा अघि बढेको टेलिकमले एकपछि
हङकङ ट्रान्जिटका लागि भिषा नचाहिने
November 14, 2025

हङकङ ट्रान्जिटका लागि भिषा नचाहिने

काठमाडौं । अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसा लिननपर्ने भएको छ।हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई यस्ताे प्रावधान हटाएको छ । यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास
उद्यमी चन्द्र ढकाललाई एक डाली मासको माया
November 14, 2025

उद्यमी चन्द्र ढकाललाई एक डाली मासको माया

धादिङ। चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको
एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छः मन्त्री खरेल
November 14, 2025

एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताएका छन् । नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल
राष्ट्रिय भवन संहिता परिमार्जनसहित कार्यान्वयनमा
November 14, 2025

राष्ट्रिय भवन संहिता परिमार्जनसहित कार्यान्वयनमा

काठमाडौँ: सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका अव्यावहारिक, जटिल र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने प्रावधान सुधार गर्दै बिहीबार राजपत्रमा प्रकाशित गरिएको संशोधित कोड आजदेखि कार्यान्वयनमा आएको हो
अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी
November 14, 2025

अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी

काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने