Back To Top

बागमती नदी करिडोर उज्यालो बनाइने
November 25, 2025

बागमती नदी करिडोर उज्यालो बनाइने

काठमाडौं । बागमती नदी करिडोरलाई उज्यालो बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकास मन्त्रालयअन्र्तगतको अधिकार सम्पन्न बागमती
विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ
November 25, 2025

विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वर्तमान सरकारले मुलुकको विद्युत् व्यापारलाई दिगो र सुनिश्चित बनाउने गरी काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले अन्तरदेशीय प्रसारणलाइन निर्माणमा भारतसँग भएको
अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना
November 25, 2025

अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना

काठमाडौँ, । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई
१ खर्बको बन्दै समाजिक सुरक्षा कोष
November 24, 2025

१ खर्बको बन्दै समाजिक सुरक्षा कोष

काठमाडौं । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब रुपैयाँ बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२
हिँउदमै पुरिन थाले सडकका खाल्डाखुल्टी
November 24, 2025

हिँउदमै पुरिन थाले सडकका खाल्डाखुल्टी

८ मंसिर, काठमाडौं । सधै आर्थिक वर्षको अन्त्यतिर आएर काठमाडौंको सडकका खाल्डा खुल्डी पुर्ने प्रवृत्ति सडकले यस पटक सच्याएको छ । सडक डिभिजन काठमाडौंले यस पटक हिउँद याममै यस्तो कामलाई तिव्रता दिएको हो । रातको चिसो मौसममा कामदार फिल्डमा खटिएको
दुईतला सम्म बाँसका घर बनाउन पाइने
November 24, 2025

दुईतला सम्म बाँसका घर बनाउन पाइने

काठमाडौ । सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् । मार्गदर्शनले